निर्णय नं. ११२२ - लिखत बदर
पुनरावेदक/ प्रतिवादी : का.जि. का.नं. पं. वडा २३ बस्ने भेषराज्यलक्ष्मी सिंह बिरुद्ध विपक्षी/वादी : का.जि. का.न.पं. विशालनगर बस्ने ले.क. सुवर्ण शमशेर ज.ब.रा.समेत
(१) अधिकृत वारेसनामाको लिखत–राजदूतको रोहवरमा नदेखिएकोले अ.बं.७१ (ख) नम्वरको ऐन अनुसार भएको नदेखिने । (प्र.नं. १४ )
पूर्ण पाठ हेर्नुहोस्