विस्तृत खोजी

 
 
 
 
 
      

१०२ खोजी नतिजाहरु

निर्णय नं. ११२२ - लिखत बदर

 फैसला मिति:२०३५/१४/०५  डिभिजन वेन्च इजलास  १३६२
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.नं. पं. वडा २३ बस्ने भेषराज्यलक्ष्मी सिंह बिरुद्ध विपक्षी/वादी : का.जि. का.न.पं. विशालनगर बस्ने ले.क. सुवर्ण शमशेर ज.ब.रा.समेत

(१) अधिकृत वारेसनामाको लिखत–राजदूतको रोहवरमा नदेखिएकोले अ.बं.७१ (ख) नम्वरको ऐन अनुसार भएको नदेखिने । (प्र.नं. १४ )

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११२१ - उत्प्रेषण, परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०१/१२  फूल बेन्च इजलास  १४०८
 पुनरावेदक/ प्रतिवादी : जि. तेह्रथुम आठराई चाँगे गा.पं. वडा नं. ८ बस्ने कर्णबहादुर लिम्बु बिरुद्ध विपक्षी/वादी : जि. भू.सु. कार्यालय तेह्रथुमका शाखाअधिकृत श्री रेवतीरमण नेपालसमेत

१) धेरै बिलम्व गरी पर्न आएको–रीट निवेदनबाट यस अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग गर्न उचित नदेखिने । (प्र.नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु