विस्तृत खोजी

 
 
 
 
 
      

२२ खोजी नतिजाहरु

निर्णय नं. ४५२८ - लिखत दर्ता बदर

 फैसला मिति:२०४९/०४/११  संयुक्त इजलास  २१२२
 पुनरावेदक/ प्रतिवादी : विराटनगर न.पं. वा.नं.५ बस्ने फणिन्द्रकुमार खड्का बिरुद्ध विपक्षी/वादी : विराटनगर न.पं. वा.नं.६ बस्ने अर्जुन भन्ने चैतन्यबहादुर खड्कासमेत

(१) आफ्नो अंश हकको जग्गा नै हक हस्तान्तरण गरेको देखिँदा आफ्नो हकको अंश हक जति आफूखुस गर्न पाउँछ भनी अंशबण्डाको १९(४) मा कानुनी व्यवस्था गरेको, अंश हक जस्तो नैसर्गिक हकलाई कानुनतः प्रचलनमा उपयोग गर्न नसक्ने नपाउने भन्न मान्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५२७ - उत्प्रेषण

 फैसला मिति:२०४८/११/०५  संयुक्त इजलास  २६३९
 पुनरावेदक/ प्रतिवादी : स्याङ्जा गलैंचा उद्योगको प्रोप्राइटर नन्दशुभा गुरुङसेनी बिरुद्ध विपक्षी/वादी : कृषि विकास बैंक मार्फत ऋण असूली विभाग मुख्य कार्यालय काठमाडौंसमेत

(१) रिट निवेदकले बैंकबाट लिएको ऋण सम्बन्धमा कृषि विकास बैंक ऋण असूली सम्बन्धी नियमावली, २०३२ को नियम ३ बमोजिम जाँचबुझ गराउँदा ऋण दुरुपयोग भएको भन्ने प्रतिवेदन पर्न आई ऋणी निवेदकलाई पटक पटक परियोजना संचालन गर्न सूचना दिंदा पनि वास्ता नगरेकोले लिलाम गर्नुपर्ने भई कृषि विकास बैंक ऋण असूली सम्बन्धी नियमावली, २०३२ को नियम १२ बमोजिम गोरखापत्रमा सूचना प्रकाशित गरी नियम १६ बमोजिम साक्षीहरुका रोहवरमा डाँक बढाबढ गरी लिलाम गरेको फाइल साथ संलग्न कागजातबाट देखिएको छ । लिलाम बमोजिम नै भएको देखिँदा रिटनिवेदन माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु