विस्तृत खोजी

 
 
 
 
 
      

२१ खोजी नतिजाहरु

निर्णय नं. ७१०६ - कर्तव्य ज्यान

 फैसला मिति:२०५९/०२/१६  पूर्ण इजलास  २५३६
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक प्रतिवादीः जिल्ला वारा, पिप्रा सिमरा गा.वि.स.वडा नं. १ पतलैया घर भई कारागार शाखा विरगञ्जमा वस्ने रामवहादुर लामा बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी वादीः नन्दकुमारीको जाहेरीले श्री ५ को सरकार

 प्रतिवादीको घर कोठामा वारदात नै नभएको भन्ने पुनरावेदन जिकिर लिएता पनि मिसिल संलग्न प्रमाणहरुवाट प्रतिवादीकै घर कोठामा वारदात भएको पुष्टि भै रहेको देखिंदा सो जिकिर सत्य, र साँचो नदेखीने ।  वारदात भएको कोठावाट वरामद भएका कपडाहरुमा लागेको दागको रसायनिक परिक्षण गर्दा समेत मान्छेको रगत र धेरै जनाको विर्य भएको भन्ने प्रतिवेदन समेत सामूहिक करणी गरी मारेको पुष्टि हुने ।  आफ्नो घर कोठामा भएको वारदातलाई पनि थाहै नपाएको भन्ने पुनरावेदन जिकिर विश्वसनिय नदेखीने । (प्र.नं.६८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु