विस्तृत खोजी

 
 
 
 
 
      

४२ खोजी नतिजाहरु

निर्णय नं. २२२३ - लिखत बदर

 फैसला मिति:२०४२/०१/२८  फूल बेन्च इजलास  १४६४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला काठमाडौं का.न.पं.वा.नं. २० मरूटोल बस्ने देवीदासको मु.स.गर्ने कुमारदास मानन्धर ऐ.ऐ वडा नं. १३ कालिमाटी बस्ने प्रेम कृष्ण वानिया बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वडा नं. २० मरूटोल बस्ने गणेशप्रसाद मानन्धर ऐ.ऐ बस्ने बद्री नारायण मानन्धर ऐ.ऐ बुद्ध बस्ने कुमार मानन्धर

आफूले आर्जेको सम्पत्ति आफूखुश गर्न पाउने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२२२ - अंश

 फैसला मिति:२०४२/०१/२५  फूल बेन्च इजलास  १३५४
 पुनरावेदक/ प्रतिवादी : प्रेम बहादुर राउत क्षेत्री मरी मु.स.गर्ने ऐ को छोरा ल.पु.जि.गौदाम चौर गा.पं. वार्ड नं. ३ बस्ने नारायण बहादुर राउत क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने धनकुमारी राउत क्षेत्री । ऐ.ऐ बस्ने अंकुर राउत क्षेत्री ऐ.ऐ बस्ने अंकुर क्षेत्री

अलग–अलग विवाद बिन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु