निर्णय नं. २२२३ - लिखत बदर
पुनरावेदक/ प्रतिवादी : जिल्ला काठमाडौं का.न.पं.वा.नं. २० मरूटोल बस्ने देवीदासको मु.स.गर्ने कुमारदास मानन्धर
ऐ.ऐ वडा नं. १३ कालिमाटी बस्ने प्रेम कृष्ण वानिया बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वडा नं. २० मरूटोल बस्ने गणेशप्रसाद मानन्धर
ऐ.ऐ बस्ने बद्री नारायण मानन्धर
ऐ.ऐ बुद्ध बस्ने कुमार मानन्धर
आफूले आर्जेको सम्पत्ति आफूखुश गर्न पाउने । (प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस्