८४ खोजी नतिजाहरु
१) अरुका नाउँमा लिखत गरी जग्गा आफैंले भोग गरेको कबुलियत लिखत रसिद प्रमाणसमेतबाट देखिए घर जग्गा भोग गर्नेकै हकको देखिन्छ ।
पूर्ण पाठ हेर्नुहोस्
(१) नामसारी गरिपाउँ भनी दावी लिएको झगडा परेको जग्गाको मोल विगोबाट नै हद माथिको वा मुनिको हुने ।
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : जि. कपिलवस्तु तप्पे गौरा तितिर्खि बस्ने रामसेवक कुर्मी, सालिकराम कुर्मी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने चिकोर भन्ने छोटकु कोहार, भूमिसुधार अधिकारी कपिलबस्तुसमेत
(१) अ.वं.८५ नं.—
(क) मुद्दा भन्ने शब्दले दुई पक्षका बीच मुख नमिलेको इन्साफ गरी ठहराउन पर्ने खास विवादको बिषयलाई संकेत गरेको मान्नुपर्ने ।
(ख) नगदी पोतमा जोतेको नठहरी फैसला भई हारिसकेको जग्गालाई मोहियानीमा जोतेको भनी जो.अ.नि. लिएको कायम राखेमा अ.बं. ८५ नं. को विपरीत हुन जाने ।
पूर्ण पाठ हेर्नुहोस्
म्यादभित्र जग्गाधनीले मालपोत बुझाउन नल्याई बाँकी राखेको कायम गरी कानून प्रयोग भई लिलाम गर्ने ठहर गरेकोलाई अर्धन्यायिक मान्नुपर्ने ।
पूर्ण पाठ हेर्नुहोस्