निर्णय नं. १६११ - अंश अपुताली
पुनरावेदक/ प्रतिवादी : पुनरावेदक वादी : भोजपुर सिद्देश्वर गा.पं. वडा नं.६ मोहरिया, कोहाल गुप्तेश्वर गा.पं.वडा नं.१ वांगदह बस्ने शान्ति प्रधान बिरुद्ध विपक्षी/वादी : विपक्षी प्रतिवादी : ऐ.ऐ.सिद्देश्वर गा.पं.वडा नं.६ बस्ने बिष्णुप्रसाद प्रधान
(१) अंशमा दावी गर्न पाउने उमेर पुगेपछि अंश नदिए ऐन बमोजिम उजुर गर्न पाउने भनी फिराद दावी खारेज गर्ने गरी गरेको फैसला परिवर्तन गर्नुपर्ने अवस्था नहुँदा वादी दावी खारेज हुने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्