निर्णय नं. २१४३ - अंश नामसारी
नाता कायम हुने ठहरे पछि अंश नपाउने भन्न मिल्ने स्थिति देखिएन । (प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस् नाता कायम हुने ठहरे पछि अंश नपाउने भन्न मिल्ने स्थिति देखिएन । (प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस् शंकारहित स्वतन्त्र एवं विश्वासनीय प्रमाणको अभावमा वादीलाई कारी मियाको पत्नी नाता कायम गर्न नमिल्ने । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस् मोहीले साविक जग्गाधनीबाट घर बनाउने मञ्जूरी पाई घर बनाएको भनी सम्बन्धित मञ्जूरीनामाको लिखत समेत पेश गरेको भएपछि उक्त लिखत अ.बं.७८ नं. बमोजिम यी रिट निवेदक समेतलाई सुनाई त्यस सम्बन्धमा निजलाई आफ्नो कुरा भन्ने मौका दिई निजको कथन समेतलाई मध्यनजर राखी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस् त्रि.वि.भन्सार कार्यालयको निर्णयले डेमरेज चार्ज लगाएकोलाई बाहेक गरी राजस्व न्यायाधीकरणबाट भएको निर्णयमा कानुनको प्रत्यक्ष त्रुटि छ भन्न सकिने स्थिति नहुने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस् विर्ता उन्मूलन नियमावली, २०१७ को नियम ९ को रीत पुर्याचई दर्ता नभएकोमा त्यस्तो कानुन बिपरीतको दर्तालाई मान्यता दिने एवं सदर मान्न मिल्दैन । (प्रकरण नं. २२)
पूर्ण पाठ हेर्नुहोस् नि.से.नि.को नियम ७.१(३) ले श्री ५ को सरकारलाई निवृत्तिभरण नपाकेको निजामती कर्मचारीले नपुग अवधि थपी अनिवार्य अवकाश दिन सक्ने अधिकार प्रदान गरिएको छैन। (प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस् निर्वाचन विशेष अदालतलाई जुनसुकै परिस्थितिमा पनि मत गणना गर्न पाउने अधिकार छ भनी सम्झन निर्वाचन (अपराध र सजाय) ऐन, २०२४ को बनोटैबाट मिल्ने देखिँदैन । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्