विस्तृत खोजी

 
 
 
 
 
      

२७ खोजी नतिजाहरु

निर्णय नं. २१४३ - अंश नामसारी

 फैसला मिति:२०४१/१०/२२  डिभिजन वेन्च इजलास  २०२१
 पुनरावेदक/ प्रतिवादी : जि.रुपन्देही बलरामपुर गा.पं. वार्ड नं. ३ बस्ने सिताराम लोध बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने लोट्न लोध

 नाता कायम हुने ठहरे पछि अंश नपाउने भन्न मिल्ने स्थिति देखिएन । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१४२ - नाता कायम ।

 फैसला मिति:२०४१/१०/१४  डिभिजन वेन्च इजलास  २३४८
 पुनरावेदक/ प्रतिवादी : : जि. मोरङ वि.न.न.पं. वा.नं. २२ जन्मी ऐ बस्ने सविर मियाँ ऐ ऐ बस्ने फिरोज मियाँ २ जनाको संरक्षक भै आफ्ना हकमा समेत कारी मियाँको पत्नी ऐ बस्ने सुरिया बेगम भन्ने सकिता खातुन बिरुद्ध विपक्षी/वादी : जि. मोरङ विराटनगर न.पं. वा.नं. २१ बस्ने महकुल मियाँ ऐ ऐ बस्ने आहिम मियाँ भन्ने आहिया मियाँ

 शंकारहित स्वतन्त्र एवं विश्वासनीय प्रमाणको अभावमा वादीलाई कारी मियाको पत्नी नाता कायम गर्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१४१ - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/१०/०१  डिभिजन वेन्च इजलास  १८७५
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वार्ड नं. १५ डल्लु बस्ने दुर्गादेवी महर्जन बिरुद्ध विपक्षी/वादी : काठमाडौं नगरपञ्चायत बैठक, काठमाडौं का.जि. का.न.पं. वा.नं. १५ धुमाखेल बस्ने लक्ष्मी नारायण महर्जन

 मोहीले साविक जग्गाधनीबाट घर बनाउने मञ्जूरी पाई घर बनाएको भनी सम्बन्धित मञ्जूरीनामाको लिखत समेत पेश गरेको भएपछि उक्त लिखत अ.बं.७८ नं. बमोजिम यी रिट निवेदक समेतलाई सुनाई त्यस सम्बन्धमा निजलाई आफ्नो कुरा भन्ने मौका दिई निजको कथन समेतलाई मध्यनजर राखी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१४० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०६/०४  डिभिजन वेन्च इजलास  १८९४
 पुनरावेदक/ प्रतिवादी : संदिप इन्टरप्राइजेज लाहानको प्रोप्राइटर जिल्ला सप्तरी वार्ड नं. ६ भै हाल का.जि. त्रिपुरेश्वर बस्ने शिवरत्न सारदा बिरुद्ध विपक्षी/वादी : श्री त्रिभुवन विमानस्थल भन्सार कार्यालय श्री राजश्व न्यायाधीकरण काठमाडौं

 त्रि.वि.भन्सार कार्यालयको निर्णयले डेमरेज चार्ज लगाएकोलाई बाहेक गरी राजस्व न्यायाधीकरणबाट भएको निर्णयमा कानुनको प्रत्यक्ष त्रुटि छ भन्न सकिने स्थिति नहुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१३९ - क.ख.

 फैसला मिति:२०४१/०८/२९  फूल बेन्च इजलास  २०६८
 पुनरावेदक/ प्रतिवादी : महाराजगञ्ज गोश्वारा तहवितलका हाकिम ख. हेरालाल तण्डुकार ल.पु. वालिफल बिरुद्ध विपक्षी/वादी : भ.पु.जि.सिरुटार गा.पं. वडा नं. ३ बस्ने भैरवकुमारी विष्ट क्षेत्री ऐ ऐ बस्ने नर बहादुर राउत क्षेत्री ऐ ऐ बस्ने र्इन्द बहादुर क्षेत्री

 विर्ता उन्मूलन नियमावली, २०१७ को नियम ९ को रीत पुर्याचई दर्ता नभएकोमा त्यस्तो कानुन बिपरीतको दर्तालाई मान्यता दिने एवं सदर मान्न मिल्दैन । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१३८ - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/१०/०२  फूल बेन्च इजलास  २०२५
 पुनरावेदक/ प्रतिवादी : : श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालय बिरुद्ध विपक्षी/वादी : भूमी प्रशासन कार्यालय चितवनको भूमि प्रशासक पदबाट गैरकानुनी अवकाश दिइएको जिल्ला महोत्तरी गा.पं. गोनरपुरा वार्ड नं. २ बस्ने रामाशीषप्रसाद शाह

 नि.से.नि.को नियम ७.१(३) ले श्री ५ को सरकारलाई निवृत्तिभरण नपाकेको निजामती कर्मचारीले नपुग अवधि थपी अनिवार्य अवकाश दिन सक्ने अधिकार प्रदान गरिएको छैन। (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २१३७ - उत्प्रेषण वा अन्य जो जे उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/११/०१  फूल बेन्च इजलास  १७१५
 पुनरावेदक/ प्रतिवादी : जि.बारा कलैया नगरपञ्चायत वडा नं. १ बस्ने बंगाली साहतेली बिरुद्ध विपक्षी/वादी : निर्वाचन विशेषअदालत बारा जि.अ.को जिल्ला न्यायाधीश जि. वारा कलैया न.पं. वा.नं. १ बस्ने विन्देश्वरी प्रसाद कलवार

 निर्वाचन विशेष अदालतलाई जुनसुकै परिस्थितिमा पनि मत गणना गर्न पाउने अधिकार छ भनी सम्झन निर्वाचन (अपराध र सजाय) ऐन, २०२४ को बनोटैबाट मिल्ने देखिँदैन । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु