विस्तृत खोजी

 
 
 
 
 
      

८ खोजी नतिजाहरु

निर्णय नं. १५८४ - लिखत पारित

 फैसला मिति:२०३९/०७/२१  डिभिजन वेन्च इजलास  २१६६
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२३ बस्ने बसुन्धराभक्त मानन्धर बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी/वादी : ऐ.ऐ.वडा नं.१४ मरु प्याफलटोल बस्ने लक्ष्मीकुमारी मानन्धरनी

(१) पक्षले आफ्नो हित विरुद्व कुनै कार्य गर्छ र सो कार्यलाई स्वीकार गरी बस्छ भने उसलाई अदालतले मद्दत गर्ने कुरा आउँदैन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५८२ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाऊँ ।

 फैसला मिति:२०३९/०८/०७  डिभिजन वेन्च इजलास  १९४४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.महोत्तरी गौशाला आदर्श गा.पं.वडा नं.१ बस्ने बर्ष १२ को नाबालक छोरा मुक्तिराज जोशीको तर्फबाट पिता ऐ.ऐ.बस्ने फेकुमान श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : विपक्षी : जि.महोत्तरी गौशाला आदर्श गा.पं.वडा नं.२ बस्ने मनकुमारी भन्ने वेचनीकुमारी, जि.महोत्तरी आदर्श गा.पं.कार्यालय गौशाला

(१) निवेदकको निवेदन परेको देखिएपछि दा.खा.गर्ने निर्णय गर्नु भन्दा पहिले निवेदकलाई समेत बुझी आफ्नो कुरा भन्ने मौका दिई निर्णय गर्नु पर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५८१ - अंश दर्ता

 फैसला मिति:२०३९/०८/२४  डिभिजन वेन्च इजलास  २१४५
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : जि.सप्तरी फरसैठ गा.पं.हाल वडा नं.६ बस्ने ठिटर यादव बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने गंगाई यादव

(१) आफ्नो आफ्नो अंश भागको भनी जग्गा राजीनामा गरी लिई सो अनुसार आफ्नो आफ्नो नाउँमा जग्गा नामसारी दर्ता गराई तिरो भरो गरेपछि मानो जोडी सँगबसेको लिखतका अभावमा सगोलमा रहे बसेको भन्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५८० - उत्प्रेषण

 फैसला मिति:२०३९/०८/१३  डिभिजन वेन्च इजलास  १८८७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.सर्लाही वनोल गा.पं.वडा नं.५ बस्ने योगेन्द्र झा माहापात्र ब्राम्हण बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ.वनोल गा.पं.वडा नं.४ बस्ने असर्फी झा महापात्र ब्राम्हण

(१) एकासगोल रहेकै बखत फिल्डबुकमा मोही जनाएकोलाई कानून बमोजिम नै मानी मोहीको लगत कट्टा गर्न नमिल्ने ठहराएको भू.सु.अ.को निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५७९ - जग्गा खिचोला

 फैसला मिति:२०३९/०८/०७  डिभिजन वेन्च इजलास  २०४९
 पुनरावेदक/ प्रतिवादी : निवेदक/वादी : गण्डकी अञ्चल कास्की जिल्ला लामाचौर गा.पं..हाल अर्मला लामाचौर गा.पं..वडा नं.१ लामाचौर बस्ने देउमानसिंह भण्डारीक्षेत्री बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : गण्डकी अञ्चल कास्की जिल्ला पोखरा नगर पञ्चायत वडा नं.१ ठूलो वगर बस्ने खिमलाल रानाभाट् समेत

(१) राजीनामाको लिखत बदर नभएसम्म जग्गा खिचोला गर्योो भन्न सकिने अवस्था नुहने। (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५७८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३९/०८/१३  डिभिजन वेन्च इजलास  २१०७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : ल.पु.न.पं.वडा नं.१७ घपगाल बस्ने बज्ररत्न बज्राचार्य बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ.ऐ.बस्ने राम बज्राचार्य, ल.पु.न.पं.वडा नं.५ लक्ष्मी निवास स्थित काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समिति ललितपुर

(१) श्री ५ को सरकारको विचाराधीनमा रहेको कुरालाई असर पुग्न जाने गरी रिट निवेदनबाट आदेश जारी गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५७७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३९/०८/१५  फूल बेन्च इजलास  १९७५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि.चोभार भूतखेल गा.पं.वडा नं.१ बस्ने चालसिं महर्जन बिरुद्ध विपक्षी/वादी : विपक्षी : का.जि.बाहिटी गा.पं.वडा नं.७ इटावाल बस्ने कृष्णलाल मर्हजन समेत

(१) सदर गरी गरेको निर्णयमा कुनै कानूनी त्रुटि नदेखिएबाट निवेदकको माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १५७६ - अंश

 फैसला मिति:२०३९/०८/११  फूल बेन्च इजलास  २४२४
 पुनरावेदक/ प्रतिवादी : निवेदक/प्रतिवादी : ल.पु.जि.निरनिवास बस्ने फि.मा.श्री निरशम्शेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ.ऐ.बस्ने बिमलादेवी राणा

(१) दाइजो पनि ४ भाग लाग्ने भनी भएको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु