२९ खोजी नतिजाहरु
पुनरावेदक/ प्रतिवादी : का.जि.कान्तिपथमा स्थापना भएको शाहि नेपाल वायु सेवा निगमको तर्फबाट शा.ने.वा.नि.का निर्देशक ल.पु.जि.नकवहिल बस्ने गङ्गा बहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : सिद्धार्थ ट्राभल्स टुर्स प्रा.लि.काठमाडौं का.जि.कान्तिपथ ।
ऐ.का संचालक का.जि. कालीकास्थान ब्लक नं. ७१/२३६ बस्ने सोमन संशेर ज.ब.रा ।
ऐ.ऐ का मन मोहन सम्शेर ज.ब.रा. ।
ऐ.ऐ का.जि.का.नगर पंचायतवडा नं.२७ भेडासिंङ बस्ने राजेन्द्र प्रसाद तिव्रेवाला ।
ऐ.ऐ बस्ने निरन्जन कुमार तिव्रेवाला ।
ऐ.ऐ बस्ने शरण रत्न स्थापित ।
ऐनले नै स्पष्ट रुपमा अधिकारक्षेत्रको निर्धारण गरेको भन्दा बाहेकको मुद्दा जिल्ला अदालतले शुरु कारवाही किनारा गर्ने अधिकारक्षेत्र प्रयोग गरी हेर्न पाउने नै देखिन्छ ।
(प्रकरण नं. १९)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : जि.दाङ रामपुर गा.पं.वार्ड नं.७ नयाँ गाउँ बस्ने शोभाराम पाण्डे बिरुद्ध विपक्षी/वादी : गाउँ न्यायिक समिति रामपुर गा.पं.कार्यालय दाङ ।
जिल्ला पञ्चायत न्यायिक समिति जि.पं. कार्यालय दाङ १
जिल्ला दाङ रामपुर गा.पं. वार्ड नं. ७ बस्ने द्रोणचार्य पन्त १
ऐ.ऐ बस्ने राम बहादुर मल्ल १
ऐ.ऐ बस्ने वेद प्रसाद कुँवर १
ऐ.ऐ बस्ने माधव घिमिरे १
ऐ.ऐ बस्ने कृष्ण प्रसाद पाण्डे १
ऐ.ऐ बस्ने रुद्र बहादुर डागी १
ऐ.ऐ वडा नं. ६ बस्ने लिलाधर धिताल १
ऐ.ऐ बस्ने रमेश बहादुर राउत १
ऐ.ऐ बस्ने तुलसी राम घिमिरे १
ऐ.ऐ बस्ने तिलक राम भण्डारी १
ऐ.ऐ बस्ने शिव कुमार रिजाल १
ऐ.ऐ वडा नं.७ बस्ने बालचन्द्र पाण्डे १
ऐ.ऐ बस्ने राम चन्द्र पाण्डे १
ऐ.ऐ बस्ने माधव पाण्डे १
ऐ.ऐ बस्ने दिला राम भट्टराई १
ऐ.ऐ बस्ने हुजे सुनार १
ऐ.ऐ बस्ने गुरु प्रसाद सुनार १
वादी दावी भन्दा अलग कुराको निर्णय गरेको जि.पं.न्यायिक समितिको निर्णय प्रत्यक्षतः कानुनी त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को (१) मा ससुराको मोहियानी हक बुहारीमा नामसारी हुनसक्ने भन्ने व्यवस्था गरेको नपाइने ।
(प्रकरण नं. १२ र १३)
पूर्ण पाठ हेर्नुहोस्
घर जग्गाहरू आफ्नो–आफ्नो नाममा ७ नं.लगत भरेको बिक्री व्यबहार गरेको नापीमा दर्ता गरेको समेत प्रमाणहरूबाट वादीका बाबु छँदै अघि नै अंशबण्डाको ३० नं.बमोजिम अंशबण्डा भई छुट्टा छुट्टै भोग दर्ता व्यवहार गरेको भन्ने देखिन आयो । यस स्थितिमा अंश पाउनु पर्छ भन्ने वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : जि.सर्लाही जब्दी गा.पं.वार्ड नं.५ बस्ने मान बहादुर कार्की बिरुद्ध विपक्षी/वादी : भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय,सर्लाही ।
जि.सं.जब्दी गा.पं. वा.नं.५ बस्ने मुखलाल खाँ थारु ।
मोही बेदखली गरे भन्ने मोहीको उजूरीबाट मोहियानी हक समाप्त हुने ठहर्छ भनी गरेको निर्णय प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भन्नु पर्ने ।
(प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्
दावी नै नभएको कुरामा प्रत्यर्र्थी भू.सु.का.सर्लाही आफैंले मोहीको उजूरीबाट मोहियानी हक समाप्त हुने भनी गरेको प्रत्यर्थि भूमि सुधार कार्यालय सर्लाहीको निर्णय प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भन्नु पर्ने ।
(प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : का.जि.का.नगर पंचायतवडा नं.२१ ।३२५ ठमेल बस्ने हेटौंडा सिमेन्ट उद्योग लि.को तह पाँचको वरिष्ठ सहायक उज्वल नरसिंह राणा समेत जना ८८ बिरुद्ध विपक्षी/वादी : हेटौंडा सिमेन्ट उद्योग लि. हेटौंडा ।
श्री ५ को सरकार,उद्योग विभाग,त्रिपुरेश्वर ।
श्री ५ को सरकार,अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखा,वागदरवार ।
हेटौंडा सिमेन्ट उद्योग लि.हेटौंडा मार्फत हाल ऐ. मा कार्यरत हरिहर भक्त शर्मा ।
ऐ.मार्फत ऐ. मा हाल ऐ.मा कार्यरत नरेन्द्र शर्मा ।
ऐ.मार्फत हाल ऐ. मा कार्यरत दिपमान श्रेष्ठ ।
ऐ.मार्फत हाल ऐ. मा कार्यरत अर्जुन देव सिंह परमार ।
ऐ.मार्फत हाल ऐ.मा कार्यरत गणेश प्रसाद दाहाल ।
ऐ. मार्फत हाल ऐ. मा कार्यरत गोविन्द लाल श्रेष्ठ ।
ऐ.मार्फत हाल ऐ.मा कार्यरत श्याम प्रसाद उपाध्याय ।
ऐ.मार्फत हाल ऐ.मा कार्यरत लक्ष्मी बहादुर राजभण्डारी ।
ऐ.मार्फत हाल ऐ.मा कार्यरत नन्दसिंह साउद ।
सम्भाव्य हकको प्रचलन गराउने माध्यम रिट क्षेत्र होइन ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
सवारी ऐन, २०२० को दफा ५१ को बर्खिलाफ सवारी हाँकेको भन्ने देखिएकोबाट ज्यानसम्बन्धीको ६ नं.अनुसार कैद महिना दश र जरिवाना रु.२५०।– सजायँ हुने ठहराएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको र मोटरसाइकल क्षती भएबापत क्षतिपूर्ति रु.३,९२२।३१ भरी पाउने ठहराएको सम्म इन्साफ मनासिव ठहर्छ । क्रिया खर्च बापत सवारी ऐन, २०२० को दफा ५४(१) (क) बमोजिम दुईहजार रुपैयाँ भराउनु पर्ने ।
(प्रकरण नं. १९)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : जि.पर्सा भीखमपुर गा.पं.वा.नं.२ बस्ने रामजीवन राउत कुर्मी बिरुद्ध विपक्षी/वादी : जि.पर्सा पीपरा घोडे डौडा गा.पं.वा.नं.५ बस्ने मोती लाल राउत कंकर ।
जि.पर्सा ऐ.ऐ गा.पं. बस्ने मती सनी सेनुवाईन ।
ऐ.ऐ बस्ने राम अशिष साद सेनुवार ।
ऐ.ऐ बस्ने अन्हीया देवी केवटनी ।
भूमि सुधार कार्यालय पर्साका श्री भूमि सुधार अधिकारी महन्त झा ।
मोही नामसारी गरिपाउँ भनी दावी लिई परेको निवेदन र प्रत्यर्थी जग्गाधनीहरूको मोही लगत कट्टा गरिपाउँ भन्ने छुट्टा छुट्टै परेको निवेदनहरूको छुट्टा छुट्टै मिसिल खडा गरी छुट्टा छुट्टै निर्णय गर्नु पर्ने ।
(प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस्