विस्तृत खोजी

 
 
 
 
 
      

८ खोजी नतिजाहरु

निर्णय नं. १६१९ - कर्तव्य ज्यान

 फैसला मिति:२०३९/११/३०  डिभिजन वेन्च इजलास  २६८९
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : पूर्व ३ नं.रुम्जाटार तल्लो लामा गाउँ घर भई हाल सदर खोर शाखा डिल्लीबजारमा थुनामा रहेको बर्ष ४३ को भीमबहादुर गुरुड्ड समेत

(१) वारदातमा प्रयोग गरिएको हतियार प्र.ले गरेको कागज अनुसार बरामद हुनआएको साथै सरजमीनले मौकामा र अदालतमा आई किटानी गरी बकपत्र गरेको समेतबाट प्रतिवादीहरू निर्दोष छन् भन्न नसकिने । (प्रकरण नं. २५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६१८ - जालसाजी

 फैसला मिति:२०४०/०१/१५  डिभिजन वेन्च इजलास  २७६५
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर न.पं.वडा नं.९ चोछे टोल बस्ने विश्वनाथ फाजू बिरुद्ध विपक्षी/वादी : भक्तपुर न.पं.वडा.नं.१५ क्ष्टाछे टोल बस्ने रामभक्त भुजु समेत

(१) जालसाजी भनी दावी लिनेले जालसाजीको सबूत प्रमाण दिनुपर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६१७ - लिखत बदर

 फैसला मिति:२०३९/१२/१०  डिभिजन वेन्च इजलास  २५३६
 पुनरावेदक/ प्रतिवादी : बारा जिल्ला प्रगन्ना चेरवन्त सपही गा.पं.वडा नं.८ बस्ने पसपतिया थरुनीसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने शर्मानन्द थारु समेत

तिरो तिरान भई सगोलमा भोगी चर्ची आएको सम्पत्ति निजी आर्जनको भन्न मिलेन । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६१६ - उत्प्रेषण लगायत आदेश पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०३९/१२/०३  डिभिजन वेन्च इजलास  २३५९
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्लाका न.पं.वडा नं.१६ बालाजु बजार बस्ने हेरामानको सकारवाला रामकृष्ण श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला का.न.पं.वडा नं.१६ बालाजु बजार बस्ने हरिकासी गुरुङ समेत

(१) अदालतबाट हक बेहक छुट्याई आउनु भनी नसुनाई नगरपञ्चायतले नक्सा बमोजिम ढोका पर्खाल बनाउन पाउने ठहर्छ भनी गरेको फैसला कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६१५ - ज्यान जातक

 फैसला मिति:२०४०/०१/१२  डिभिजन वेन्च इजलास  २७५०
 पुनरावेदक/ प्रतिवादी : विष्णुप्रसादको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : का.प.जि.महेन्द्र ज्योति गा.पं.वडा नं.६ बस्ने रत्नकुमारी खड्का समेत

(१) बच्चाले स्याहार सुसार पाई सकी दुई दिन पछि मरेको देखिँदा प्रहरी प्रतिवेदन दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय हुने अवस्था रहेन । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६१४ - डाँका

 फैसला मिति:२०३९/११/३०  डिभिजन वेन्च इजलास  २५८७
 पुनरावेदक/ प्रतिवादी : जि.वारा प्र.वरियापुर गा.पं.पिपरवाती वार्ड नं.२ घर भई हाल वीरगञ्ज कारागार थुनामा रहेको जवाहिर सातुराहा बिरुद्ध विपक्षी/वादी : सिउवरण राउतर अहिरको जाहेरीले श्री ५ को सरकार

(१) जाहेरी दरखास्त र सरजमीनको लेखाईबाट समेत चारजना भन्दा बढीको जमात भई वारदात गरेको देखिन आएकोले डाँका वारदात कायम गर्न नमिल्ने भन्ने जिकिर पुग्न नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६१३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०१/०६  डिभिजन वेन्च इजलास  २५८४
 पुनरावेदक/ प्रतिवादी : कञ्चनपूर जिल्ला महेन्द्रनगरपञ्चायत वडा नं.९ बस्ने गोपालसिंह गोइन बिष्ट बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार वन मन्त्रालय समेत

(१) हकै नभएको व्यक्तिको हक प्रचलन गर्न नमिल्ने । (प्रकरण नं. ८ )

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६१२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०१/०६  फूल बेन्च इजलास  २३९१
 पुनरावेदक/ प्रतिवादी : महोत्तरी जि. डाम्ही गा.पं.वार्ड नं.३ बस्ने मोहन मण्डल धानुक बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वार्ड नं.५ बस्ने देवेन्द्रकुमार ठाकुर

(१) पिताको मृत्यु भएपछि मोहियानीको प्रमाणपत्र पाउँ भनी निवेदन भएकोमा विवादको जग्गा मोही भई कमाई आएको थियो थिएन, कमाई आएको थियो भने निजपछि सो हक कसलाई प्राप्त हुने हो, तत्सम्बन्धी कानुनबमोजिम सबूत प्रमाण बुझी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु