निर्णय नं. १६५२ - लिखत पास
(१) राजीनामा लिखतमा प्रतिवादीहरूको मञ्जूरी साक्षी नभएका कारणबाट लिखत पारित हुँदैन भन्न कानुनसंगत र न्यायोचित नहुने । (प्रकरण नं. २१)
पूर्ण पाठ हेर्नुहोस्(१) राजीनामा लिखतमा प्रतिवादीहरूको मञ्जूरी साक्षी नभएका कारणबाट लिखत पारित हुँदैन भन्न कानुनसंगत र न्यायोचित नहुने । (प्रकरण नं. २१)
पूर्ण पाठ हेर्नुहोस्(१) न.पं.(कार्य व्यवस्था) नियमावली, २०२० को नियम ७(१) अनुसार न.पं.ले आफ्नो क्षेत्र बाहिर बिक्री गर्ने मालको कर उठाउन पाउने अधिकार नदेखिने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्(१) रगत जाँचको अभावमा पटुकामा लागेको रगत कर्तव्यबाट मारिएको भनिएको मर्नेको रगत भन्न नमिल्ने । (प्रकरण नं. २७)
पूर्ण पाठ हेर्नुहोस्(१) लेखक साक्षीलाई अदालतबाट बोलाएकोमा निज उपस्थित नभएकै कारणले व्यवहार सद्दे रहेनछ भनी निष्कर्षमा पुग्ने स्थिति नहुने । (प्रकरण नं. २१)
पूर्ण पाठ हेर्नुहोस्(१) बढुवाको प्रतिशत कायम हुनुभन्दा अघिबाट सरुवा भई आफ्नो पदमा रहिरहेको बढुवा त्रुटिपूर्ण छ भन्ने निवेदन जिकिर साररहित देखिएकोले निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्(१) निज सो सँधियार नभई म हुँ भनी रिट निवेदिकाले उजूर गरेकोमा सँधियार को हो भनी यकिन गर्ने अधिकार नगरपञ्चायतलाई नभएको । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्(१) अदालती बन्दोबस्तको ३५ नम्बर बमोजिम मुद्दा हेर्ने तथा निर्णय गर्ने निकाय नै अनधिकृत ठहरेकोमा परमादेशको आदेश जारी गर्ने अवस्था नदेखिने । (प्रकरण नं. १९)
पूर्ण पाठ हेर्नुहोस्(१) राजीनामाको आधारमा दाखिल खारेज गरी तिरोभरो समेत गरी आएको कुरा प्रतिवादीहरूले स्वीकार गरेको स्थितिमा वादीलाई नालिस गर्न अ.बं.८२ नं.ले हकदैया प्राप्त भएकै देखिने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्(१) मानो छुट्टिएको मितिभन्दा पछि राजीनामाबाट आर्जन गरेको सम्पत्तिमा अंश हक लाग्नसक्ने कानुनी व्यवस्था नदेखिएबाट दपोट नठहर्या एको इन्साफ मनासिव हुने । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्अ.बं.११८(१८) आकृष्ट हुनको लागि अभियुक्त आफू उपर लागेको कसूरमा सावित हुनुपर्ने । प्रहरी तथा अदालत दुवै ठाउँमा इन्कारी बयान दिएको देखिएकोले अ.बं.११८(१८) नं.को आधारमा निज अभियुक्तसँग जरिवाना कैद वा बिगो बापत धरौट माग्ने स्थिति देखा नपर्ने । अदालतले त्रुटिपूर्ण रूपमा अ.बं.११८(१८) प्रयोग गरी धरौट माग गरेको र सो धरौट राख्न नसकेको कारणबाट अ.बं.११८ को (१९) नं.बमोजिम थुनामा राख्ने गरेको सम्पूर्ण आदेश नै गैरकानुनी देखिँदा निज अभियुक्तलाई थुनामा राखी कारवाही गर्न नमिल्ने । (प्रकरण नं. १८)
पूर्ण पाठ हेर्नुहोस्