विस्तृत खोजी

 
 
 
 
 
      

१० खोजी नतिजाहरु

निर्णय नं. १६२९ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०२/०२  डिभिजन वेन्च इजलास  १८९०
 पुनरावेदक/ प्रतिवादी : पाल्पा जि.तानसेन न.पं.वडा नं.८ घर भई जिल्ला कारागार शाखा पाल्पामा नजरबन्द भएका योगप्रसाद बैद्यज्यूका हकमा निजकी पत्नी रामकुमारी वैद्यज्यू बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय पाल्पासमेत

(१) भइसकेको, गरिसकेको कुरामा सार्वजनिक सुरक्षा ऐन, ०१८ को प्रयोग हुनसक्ने नदेखिने। (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६२८ - कर्तव्य ज्यान

 फैसला मिति:२०४०/०२/०८  डिभिजन वेन्च इजलास  २०१४
 पुनरावेदक/ प्रतिवादी : राजु गंगाईको जाहेरीले वादी श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.मोरङ मधुमल्ला गा.पं.वडा नं.५ बस्ने नहकुल भन्ने रेवन्तबहादुर कार्की

(१) सरजमीनको भनाई र बकपत्र समेत परस्पर बाझिएकोले यस्तो बकाइको आधारमा दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६२७ - गर्भपतन

 फैसला मिति:२०३९/११/२६  डिभिजन वेन्च इजलास  २६२४
 पुनरावेदक/ प्रतिवादी : जि.तेह्रथुम घर भई हाल तेह्रथुम कारागारमा थुनामा बस्ने गोमादेवी प्याकुरेल बिरुद्ध विपक्षी/वादी : हेमबहादुरको जाहेरीले श्री ५ को सरकार

(१) अन्यथा प्रमाणित नभएसम्म जन्मेको बच्चा मरेकै अनुमान गर्नुपर्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६२६ - उत्प्रेषण लगायत आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०२/०६  डिभिजन वेन्च इजलास  २३१०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी मधुवापुर गा.पं.वा.नं.८ मा गोइठी बस्ने अहिल्यादेवी वैश्य बिरुद्ध विपक्षी/वादी : सप्तरी जिल्ला भूमिसुधार कार्यालयका भूमिसुधार अधिकारी समेत

(१) कानुनले अनिवार्य गरेको कबुलीयतको अभावमा भू.सु.अधिकारीले मोही दर्ता गरी प्रमाण–पत्र तयार गरी दिने ठहराई गरेको निर्णय कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६२५ - उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/०२/०५  डिभिजन वेन्च इजलास  २१७६
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.ल.पु.न.पं.वडा नं.२१ श्री बहाल बस्ने बुद्धाचार्य शाक्य बिरुद्ध विपक्षी/वादी : श्री मालपोत अधिकृत, मालपोत कार्यालय ललितपुर समेत

(१) पहिले परेको निवेदनमा निर्णय गर्न बाँकी राखी पछि परेको निवेदनबाट जग्गाधनी प्रमाणपूर्जा दिने गरेको भूमिप्रशासनको निणर्य त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६२४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०२/३१  डिभिजन वेन्च इजलास  २१७३
 पुनरावेदक/ प्रतिवादी : जि.रौतहट ओरैया गा.पं.वडा नं.५ बस्ने सीतारामप्रसाद गुप्ता बिरुद्ध विपक्षी/वादी : श्री विद्यालय सञ्चालकसमिति जनता माध्यामिक विद्यालय औरैया जि.रौतहट समेत

(१) सजायको आदेश उपर पुनरावेदन गर्न पाउने अन्य उपचार भएकै देखिँदा रिटको माग बमोजिमको आदेश जारी गर्नु नपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६२३ - डाँका

 फैसला मिति:२०४०/०२/२३  डिभिजन वेन्च इजलास  २१७६
 पुनरावेदक/ प्रतिवादी : विदेश भारत मूल घर भई हाल जिल्ला कार्यालय कारागार शाखा भद्रगोलमा बन्दी रहेको शेष जैनुल समेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) जाहेरी दरखास्त र पहिलो प्रहरी प्रतिवेदनमा समेत प्रतिवादीहरूको नाम उल्लेख गर्न नसकेकोले सफाई पाउने ठहर्छ । (प्रकरण नं. ३०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६२२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०२/२४  फूल बेन्च इजलास  २२३९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रूपन्देही आनन्दवन गा.पं.वार्ड नं.१ बस्ने ताराप्रसाद गैरे समेत बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासक भूमिप्रशासन कार्यालय रूपन्देही शान्ति माध्यामिक विद्यालय मणिग्राम रूपन्देहीको सञ्चालक समिति १

(१) भूमिसम्बन्धी ऐन, २०२१ ले श्री ५ को सरकारको स्वामित्व भएको जग्गा र शिक्षण संस्थाहरूको भोगचलनमा रहेको जग्गामा भिन्नता दर्शाएको । (प्रकरण नं. ११) (२) भू.सं.ऐन, २०२१ को दफा २५ को उपदफा (५) मा सार्वजनिक सम्पत्तिमा मोहियानी हक लाग्दैन भनी लेखेको नपाइने । (प्रकरण नं. ११) (३) शिक्षण संस्थाको सम्पत्तिमा श्री ५ को सरकारको स्वामित्व हुन्छ भनी शिक्षा ऐन तथा नियमावलीले नभनेकोले शिक्षण संस्थाको सम्पत्तिमा श्री ५ को सरकारको स्वामित्व हुन्छ भन्ने निष्कर्षमा पुग्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६२१ - करकाप

 फैसला मिति:२०४०/०२/२०  फूल बेन्च इजलास  २८०८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला धनुषा जनकपुर नगरपञ्चायत वडा नं.१ बस्ने रामजीप्रसाद मैनाली समेत बिरुद्ध विपक्षी/वादी : जिल्ला सर्लाही मलंगवा बस्ने रामअसिस साहु तेली

(१) साक्षीले देखेको कुरा नभनी सुनेका कुरा लेखिदिएकोले त्यस्तो सुनेको कुरा प्रमाण योग्य नहुने । (प्रकरण नं. २४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६२० - जग्गा खिचोला

 फैसला मिति:२०४०/०१/१६  फूल बेन्च इजलास  २०४३
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा वीरगञ्ज नगरपञ्चायत वडा नं.३ को हाल वार्ड नं.४ वीरगञ्ज विर्ता बजार बस्ने मनलक्ष्मी ठकुरी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वार्ड नं.३ बस्ने गोविन्दबहादुर घर्ती

(१) मिलापत्रको विवाद समाप्त भइसकेको स्थितिमा सद्दे कीर्तेतर्फ निर्णय गर्नुपर्ने भनी मध्यमाञ्चल क्षेत्रीयअदालतको फैसलालाई सदर गर्ने गरी डिभिजनबेञ्चबाट भएको फैसला मिलेको नदेखिने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु