निर्णय नं. २१८० - जालसाजी
कीर्ते कागजको १ नं. बमोजिम काम भए गरेको मितिले २ वर्षभित्र नालेश नदिए लाग्न नसक्ने । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस् कीर्ते कागजको १ नं. बमोजिम काम भए गरेको मितिले २ वर्षभित्र नालेश नदिए लाग्न नसक्ने । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस् साक्षी सबूत प्रमाणहरू समेतको मूल्याङ्कन गरी अधिकार प्राप्त अदालतहरूबाट तह–तहबाट भएको फैसला र आदेशबाट रिट निवेदकहरूको हकमा आघात भएको स्थिति नदेखिई विपक्षीहरूले गरे विराएको (प्राईमाफेसी) समेत नदेखिँदा विपक्षीहरूसँग लिखितजवाफ मगाई रहन परेन । (प्रकरण नं. ५)
पूर्ण पाठ हेर्नुहोस् बन्धकी राख्न दिएको भनी स्वीकार गरी विश्वासको भरमा रसिद भर्पाई नलिएको र सुन निखन्न जाँदा के को सुन कस्तो सुन भनी निखन्न नदिएको भनी ठगी अन्तर्गतको कार्य गरेको भनी परेको वादी दावा ठगीको १ नं. को परिभाषासँग मिल्ने देखिँदैन । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस् सगोलको सम्पत्ति बकस दिँदा लेनदेन व्यवहारको १० नं. ले मञ्जूरी लिन पर्ने । (प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस् जग्गाधनीको निर्णय गर्ने अधिकार भूमिसुधार अधिकारीलाई नभएको । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस् चक्कु खोसी छुट्याएको भन्ने कुरा स्पष्ट देखिन आएको हुँदा प्रयोग गरेको हतियार र चोटको किसिमबाट मनसाय भएको पुष्टि हुने । (प्रकरण नं. १९)
पूर्ण पाठ हेर्नुहोस् प्रमुख जिल्ला अधिकारीको आदेशमा चित्त नबुझे सम्बन्धित क्षेत्रीय अदालतमा पुनरावेदन गर्न सक्ने । (प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस् तथ्ययुक्त ठोस सबूत प्रमाणको अभावमा केवल शंकाको भरमा कसूरदार ठहराउन नमिल्ने। (प्रकरण नं. २०)
पूर्ण पाठ हेर्नुहोस् राजपत्रको सूचनाले प्र.जि.अ. अध्यक्ष तोकिएकोले अञ्चलाधीश सदस्यमा रहन अव्यवहारिक हुने भए पनि निजले कुनै प्र.जि.अ.लाई सदस्यमा तोक्न सक्ने कानुनी व्यवस्था रहे भएको पाइने । (प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस् आफ्नो क्षेत्रभित्र रहेको साँध सीमाना कुलो पानी वा सन्धीसर्पन सम्बन्धी मुद्दा हेर्ने अधिकार गा.पं.लाई २०३७।५।३० मा श्री ५ को सरकारले प्रदान गरेको पाइन्छ । ०३४ सालमा गा.पं.लाई सन्धीसर्पन मुद्दा हेर्ने अधिकार नभएको । (प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस् एकै दिनमा जाडोको मौसममा पहाड जस्तो ठाउँमा लास सडी गली जाने अवस्था हुँदैन । (प्रकरण नं. ३१)
पूर्ण पाठ हेर्नुहोस् निर्णय भइसकेपछि त्यस्तो निर्णयलाई सोही भूमिसुधार कार्यालय आफैंले बदर गर्ने अधिकार प्रचलित नेपाल कानुनले प्रदान गरेको पाइन्न । (प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस् जुनबेलादेखि संशोधित अंशबण्डाको १८ नं. लागू भएको छ सोही समयदेखि संशोधित अंशबण्डाको १८ नं. बमोजिम कसैबाट निजी तवरले बकस पाएको सम्पत्ति अन्यथा प्रमाणित नभएमा निजी हुने । (प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस् आफैं यकीन नभएको लास जाँच मुचुल्काको संदिग्ध लेखाइको आधारमा घाँटीमा देखिएको प्वाल गोलीकै हो भन्ने स्थिति रहेन । (प्रकरण नं. २८)
पूर्ण पाठ हेर्नुहोस् विवादको कित्ता जग्गा आफ्नो बाबु बाजेका पालादेखि मोहीमा नकमाई भोग लखबन्धक रहे भएको अवस्था लखबन्धक साहुबाट कमाउन पाएको देखिँदा भोगबन्धकी दिनुभन्दा अगावैदेखि विवादको कित्ता जग्गा मोहीमा कमाएको भन्ने स्थिति रहेन । (प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस् हक स्वामित्वमा बाधा पर्ने गरी अनुपस्थितिमा गरेको जग्गा बिक्री वितरण छानविन आयोग बर्दियाको जग्गाजफत गर्नेगरेको निर्णय प्राकृतिकन्याय सिद्धान्तको बिपरीत हुने । (प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस् विलम्ब हुनाको उचित कारण निवेदकले आफ्नो रिट निवेदनमा उल्लेख गर्न नसकेको हुँदा रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस् कानुनको व्यवस्था जस्तो गम्भीर प्रश्नमा असाधारण अधिकार गुहार्न बाधा छ भन्न पनि मिल्दैन । (प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस् उजूर परेकोमा बाली भरी पाउने नपाउने र मोही निष्कासन हुने नहुने कुराको निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस् राजीनामा बमोजिमको जग्गा दा.खा. गर्दा नमिले नभिडेकोमा जग्गावालालाई बुझी कुन जग्गा राजीनामा गरी दिएको हो यकीन गरी मात्र दा.खा. गर्ने गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्