विस्तृत खोजी

 
 
 
 
 
      

६१ खोजी नतिजाहरु

निर्णय नं. ७१५ - अंश

 फैसला मिति:२०२९/०९/१७  फूल बेन्च इजलास  २५०७
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.बाग्मती पुल बस्ने वंसमान अमात्य बिरुद्ध विपक्षी/वादी : ऐ. घर भई हाल मोरङ प्र.गोग्राहा विराटनगर बस्ने सुचेतमान अमात्यको मुद्दा सकार गर्ने र आफ्ना हकमा समेत टंकमाया अमात्यनी समेत

(१) एउटै घरमा बसेको नाताले एकाघरका भनी नलेखिने, अंश नभई एउटै घरमा बसेका अंशियारलाई एकाघरको भनी लेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७१४ - बाली र निष्काशन

 फैसला मिति:२०२९/१०/१३  फूल बेन्च इजलास  १९८९
 पुनरावेदक/ प्रतिवादी : भ.पु.तेखाछे टोल बस्ने राम ठिमी बिरुद्ध विपक्षी/वादी : भ.पु. इताछे टोल बस्ने पूर्णबहादुर भुजु

(१) अघिल्लो दिन नभ्याई अधुरो रहेको सर्जमिन भोलिपल्ट बुझेकोलाई गैरकानूनी भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७१३ - वाली भराइपाउँ

 फैसला मिति:२०२९/०८/२३  फूल बेन्च इजलास  २०१८
 पुनरावेदक/ प्रतिवादी : धादिङ ज्यामरुक कसंसाल गाउँ बस्ने लालप्रसाद धमला विष्णुप्रसाद धमलासमेत बिरुद्ध विपक्षी/वादी : ऐ. ज्यामरुक बस्ने चौ.रेशमविक्रम शाह

(१) तत्काल प्रचलित अ.बं.१०७ नं. अन्तर्गत नालिस गरेको नभई आफ्नो हक देखाई नालिस गरेकोमा उक्त अ.बं.१०७ नं. लागू हुन्छ भन्ने तर्क गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७१२ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

 फैसला मिति:२०२९/०७/३०  डिभिजन वेन्च इजलास  २७२८
 पुनरावेदक/ प्रतिवादी : का.जि.न.पं.वडा नं.७ ओमबहाल बस्ने दयाराम भक्त बिरुद्ध विपक्षी/वादी : सचिव, श्री ५ को सरकार, उ.वा.मन्त्रालयसमेत

१) रिटको क्षेत्रबाट विवादास्पद हकको प्रचलन गराउन नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७११ - सरकारी हानी नोक्सानी गरे भन्ने

 फैसला मिति:२०२९/०७/१७  फूल बेन्च इजलास  ३११२
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : का.जि.बत्तिसपुतली बस्ने तत्कालिन ज्वाइन्ट सेक्रेटरी बेदप्रसाद लोहनीसमेत

(१) पुरानो मलुकी ऐन रकम तहसीलको ८ नं.–रकम तहसीलको ८ नं.अन्तर्गतको मुद्दा फौजदारी भित्र पर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७१० - ...

 फैसला मिति:२०२९/१०/०६  सिङ्गल बेञ्च इजलास  २१११
 पुनरावेदक/ प्रतिवादी : ... बिरुद्ध विपक्षी/वादी : ...

(१) प्रहरीमा हिरासतमा रहेको पनि पुर्पक्ष भइरहेको देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७०९ - सावाँ ब्याज भराइपाउँ

 फैसला मिति:२०२९/०८/०८  फूल बेन्च इजलास  २२९०
 पुनरावेदक/ प्रतिवादी : का.जि. कपन बस्ने ठुली खड्केनी क्षेत्रिनी बिरुद्ध विपक्षी/वादी : ऐ. कपनटार बस्ने भीमबहादुर खड्का क्षेत्री

मुद्दा : सावाँ ब्याज भराइपाउँ (१) म्यादमा धितो चलन नगरेकोबाट कपाली हुन गई कपाली भएको नाताले ब्याज भराउन नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७०८ - अ

 फैसला मिति:२०२९/०९/१५  फूल बेन्च इजलास  ३७६०
 पुनरावेदक/ प्रतिवादी : भारत वहराइच बर्नपुर रेहवा बस्ने कुँवर इन्द्रप्रताप नारायण सिंह मरी मुद्दा सकार गर्ने उमासुन्दरी देवी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने राजमाता बसन्त कुँवरवा

(१) कुनै व्यक्तिको अचल सम्पत्ति अन्य मुलुकमा रहेकोमा दुई राज्यको अन्य सन्धि वा सम्झौता रहेनछ भने त्यस्तो अचल सम्पत्तिको हकमा जुन देशमा सो सम्पत्ति रहेको छ त्यसै देशको कानूनबमोजिम हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७०७ - नक्सा पास गरी पोखरी पुर्न पाउँ

 फैसला मिति:२०२९/०१/२०  फूल बेन्च इजलास  २२६६
 पुनरावेदक/ प्रतिवादी : ललितपुर, क्वाल्खुटोल बस्ने कीर्तिब्रम्हानन्द जोशी बिरुद्ध विपक्षी/वादी : ल.पु.नत्वाल बस्ने नाति महर्जनसमेत

१) नरगपञ्चायत (दोस्रो संशोधन) ऐन, २०२२ को संशोधित थप दफा १७ (५)–मनासिव कारण भएमा नगरपञ्चायतले पोखरी पुर्न अनुमति नदिन सक्नेछ ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७०६ - अंश

 फैसला मिति:२०२९/१०/२३  फूल बेन्च इजलास  ३०७६
 पुनरावेदक/ प्रतिवादी : का.जि.सेतोदरवार बस्ने देवेन्द्र शमशेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने लिला शमशेर जबरा

(१) तत्काल प्रचलित अ.बं.२८ नं.: बाबुबाट अंश दिलाइपाउँ भन्ने छोराको अ.बं.२८ नं. बमोजिम दावी पुग्न नसक्ने

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७०५ - जालसाजी, जिम्मावारी धनमाल हिनामिना गरे

 फैसला मिति:२०२९/०३/१०  फूल बेन्च इजलास  २१६४
 पुनरावेदक/ प्रतिवादी : पं.३ नं. काश्की मौजे छाहा चौक गाउँ बस्ने शिवलाल उपाध्याय बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने जुठु पाध्या

(१) विदेश जानेको सम्पत्ति ऐनले अपुताली खान पाउने नजिकको हकवालाको जिम्मा राख्नु रखाउनुपर्ने कानूनी व्यवस्था नभएको ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७०४ - गलत लिखत तयार गरी आफ्नो नियन्त्रणको सम्पत्ति मसौट गरे भन्ने

 फैसला मिति:२०२९/०५/०३  फूल बेन्च इजलास  २४९१
 पुनरावेदक/ प्रतिवादी : का.जि. असन वालकुमारी बस्ने नेपालकुमार मिश्र बिरुद्ध विपक्षी/वादी : विशेष प्रहरी विभाग, श्री ५ को सरकार

(१) लिखतहरू तयार गर्ने वा अनुवाद गर्ने काम भएको पदको राष्ट्रसेवक नभई अरु पदमा बहाल रहेको राष्ट्र सेवक देखिन आए भ्र.नि.ऐन, २०१७ को दफा ९ को कसूर अन्तर्गत नपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७०३ - प्राचीन मूर्ति ल्याए राखे हटाए भन्ने

 फैसला मिति:२०२९/०४/२४  फूल बेन्च इजलास  २२६९
 पुनरावेदक/ प्रतिवादी : का.जि.बहादुर भवन रोयल होटल बस्ने वोरिस लिया सोमिच बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क)–फुल बेञ्चमा रायबाझी भई आएकोमा राय बाझिएको कुराले समुच्चै कुरामा असर पार्न नसक्ने अवस्थामा राय नमिलेको सम्म विषयमा निर्णय दिए हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७०२ - आफ्नो जिम्माको सम्पत्ति मसौट गरे भन्ने

 फैसला मिति:२०२८/०९/२६  डिभिजन वेन्च इजलास  २२०१
 पुनरावेदक/ प्रतिवादी : पं. १ नं.नु.जि. मैदान सल्ले गाउँ पञ्चायत वडा नं.४ बस्ने श्यामबहादुर थापा क्षेत्री बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार (वि.प्र.वि.)

१) संस्थाबाट जिम्मा लिएको रकमवापत दाखिल गर्न नसके संस्थाले कानूनबमोजिम नालिस गरिलिन सक्ने, त्यसतर्फ भ्रष्टाचार गरेको भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७०१ - विगो दिलाई पाउँ

 फैसला मिति:२००८/१२/१५  फूल बेन्च इजलास  २३२४
 पुनरावेदक/ प्रतिवादी : का.जि.मरु गुकुटी बस्ने नानीदेवी ताम्राकार्नी बिरुद्ध विपक्षी/वादी : ऐ.ठहिटि क्वाबहाल टोल बस्ने ख.युद्धबहादुर जोशी

(१) पञ्चकिर्ति मोल कायम गर्ने ०२२।५।६ को श्री ५ को सरकारको प्रशासकीय निर्णयलाई कानूनी रुप दिन नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७०० - राजकाज

 फैसला मिति:२०२९/०३/२१  फूल बेन्च इजलास  २०१५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी माल झमुना राजपुर बस्ने अनुपलाल चौधरीसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) सरकारी मुद्दासम्बन्धी (चौथो संशोधन) ऐन, २०२४ को दफा ४ द्वारा थप दफा ७ (क)–सरकारी मुद्दासम्बन्धी ऐनको संशोधन सहित अनुसूची १ वा २ भित्र नपरी सरकार वादी देखिन नआएका मुद्दामा प्रतिवादीहरू उपर लगाइएको अभियोग अरु ऐनअन्तर्गत कारवाई गर्न अदालतले आदेश दिई सरोकारवाला व्यक्तिले सकारे, खडा भइराखेकै मिसिलबाट कानूनबमोजिम किनारा गर्नुपर्ने उक्त ऐनको मनसाय ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६९९ - निखनाई पाउँ

 फैसला मिति:२०२९/०६/१६  फूल बेन्च इजलास  २२५८
 पुनरावेदक/ प्रतिवादी : का.जि.वानेश्वर बस्ने ना.सु.विष्णुरमण उप्रेती बिरुद्ध विपक्षी/वादी : का.जि.डि.बजार बस्ने राजेश्वरीदेवी उपाध्या समेत

(१) देवानी फौज्दारी २ मुद्दाको एउटै नालिस भएको भन्ने आधारले पुरै नालिस खारेज हुने भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६९८ - ज्यान मार्न उद्योग

 फैसला मिति:२०२८/०४/२०  डिभिजन वेन्च इजलास  २६५६
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : धवलागिरी अञ्चल वाग्लुङ मुलपानी गौरागाउँ ठाडा स्वारा बस्ने कविराज सुनार

(१) कुन अवस्थामा उद्योग गर्नेले, मर्नेसम्मको काम गरिसकेको देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६९७ - उत्प्रेषण

 फैसला मिति:२०२९/०५/०७  फूल बेन्च इजलास  २२८४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी प्र.पकडी मौजे महदेवा बस्ने रामचरण साहू तेली समेत बिरुद्ध विपक्षी/वादी : जि.भु.सु.अधिकारी जि.भू.सु.कार्यालय सप्तरी समेत

(१) सबुद प्रमाणको आधार नै नदेखाई बुँदा नै उल्लेख नगरी न्यायिक फैसला गरिएको कानूनी प्रत्यक्ष भूल तथा त्रुटि गरेको मान्नु पर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६९६ - पर्चा बदर

 फैसला मिति:२०२८/१२/०८  फूल बेन्च इजलास  २९३०
 पुनरावेदक/ प्रतिवादी : का.जि.चावहिल बस्ने रमाकेतन ढुङ्गाना बिरुद्ध विपक्षी/वादी : ऐ.का जि.हालको नरदेवी डेरा गरी बस्ने मैयाँ ढुङ्गाना

(१) कुनैपनि लिखतको अर्थ गर्दा बीचको एउटा कुनै शब्द अथवा वाक्यलाईसम्म लिई अर्थ गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु