विस्तृत खोजी

 
 
 
 
 
      

२८ खोजी नतिजाहरु

निर्णय नं. १८९२ - ज्यान

 फैसला मिति:२०४०/१२/१३  डिभिजन वेन्च इजलास  २३३१
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : महेन्द्रप्रसाद कायस्थको जाहेरीले वादी श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : जि. सर्लाही धनर्कोली गा.पं. वडा नं. ८ बस्ने भोला सहनी मलाहसमेत

 प्रहरीमा भएको कागजलाई आधार लिएर दोषी ठहराउन युक्तिसंगत नदेखिने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०१/१०  डिभिजन वेन्च इजलास  २४१७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : ल.पु.जि. न.पं. वार्ड नं. १६ क्बालखु बस्ने चन्द्रलाल राजभण्डारी मरी मु.स.गर्ने ऐ ऐ बस्ने हरिहरलाल राजभण्डारी बिरुद्ध विपक्षी/वादी : विपक्षी : जग्गा (नापजाँच) ऐन, २०१९ को दफा ६(५) अन्तर्गत गठित समिति मार्फत जिल्ला कार्यालय ललितपुर ल.पु.जि. न.पं. वार्ड नं. १६ मणिमण्डप महावीहार बस्ने पञ्चराज शाक्य ल.पु.न.पं. वार्ड नं. १६ क्वालखु बस्ने हरिमान अमात्य

 तेरो मेरो भन्ने भई हक बेहकको प्रश्न उपस्थित भएकोमा जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ को उपदफा (७) बमोजिम हक बेहकमा अदालतमा जानु भनी सुनाउनु पर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८९० - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०१/०६  डिभिजन वेन्च इजलास  २६३४
 पुनरावेदक/ प्रतिवादी : वादी : धनसरी मगर्नीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : प्रतिवादी : बाग्लुङ जिल्ला अजैया गा.पं.बस्ने यमबहादुर नायक क्षेत्रीय

 चस्मदिद गवाहको अभावमा केवल शंकाको आधारमा अभियुक्तलाई अपराधी भन्न न्यायसंगत हुँदैन । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८८९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०१/११  डिभिजन वेन्च इजलास  २२८०
 पुनरावेदक/ प्रतिवादी : निवेदक : धनुषा जिल्ला झटियाठी गा.पं. वार्ड नं. ८ बस्ने देव सुनरी तेलीनी बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार कार्यालय धनुषा धनुषा जिल्ला कजारा रमोल गा.पं. वार्ड नं. ६ बस्ने महाबिर यादव

 दर्तावालालाई बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौकाबाट समेत वञ्चित गरी रिट निवेदकको नाम दर्ता रहेको जग्गा प्रत्यर्थीलाई मोहीमा कायम गरी मोहीको प्रमाणपत्र पाउने ठहर्या ई भू.सु.कार्यालय धनुषाले गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८८८ - लिलाम बिक्री बदर

 फैसला मिति:२०४१/०१/०३  डिभिजन वेन्च इजलास  ३१०१
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : सिद्धार्थ न.पं. वा.नं. २ वेलहिया बस्ने वर्ष ४६ को शेरबहादुर गुरूङ बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : जि. रूपन्देही सिद्धार्थ नगरपञ्चायत वा.नं. ३ बस्ने पूर्णसिंह ठाकुर ऐ ऐ वा.नं. ५ मा स्थित नेपाल बैंक लिमिटेड भैरहवा शाखाको सहायक केदार बहादुर थापा । ऐ ऐ का सहायक लब प्रसाद खनाल ऐ ऐ का सहायक गोविन्द राज श्रेष्ठ ऐ ऐ का हे.पि. पदम बहादुर शाही ऐ ऐ का गोकुल प्रसाद पौडेल ऐ ऐ का प्रवन्धक कृष्ण कुमार पोख्रेल ऐ ऐ मा स्थापित नेपाल बैंक लिमिटेड भैरहवा शाखा

 आफूले लिएको कर्जामध्ये के कति बाँकी छ सो असामी वादीलाई थाहा नहुने स्थिति रहँदैन । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०१/१४  डिभिजन वेन्च इजलास  २७०२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : ल.पु.न.पं. वडा नं. ६ बस्ने आशाकाजी शाक्य बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ ऐ बस्ने आशारत्न शाक्य, ३ नं. नापी गोश्वारा अधिकृत मालपोत कार्यालय ल.पु. का अधिकारी ३ नं. नापी गोश्वारा ४ नं. नापी टोली ल.पु. को समीतिका अध्यक्ष श्री प्र.जि.अ. ल.पु.जि

 तेरो मेरो विवाद उठेकोमा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा ५ को समितिले गर्न पाउने गरी उक्त दफामा लेखिएको नपाइने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८८६ - ठगी

 फैसला मिति:२०४१/०१/०३  डिभिजन वेन्च इजलास  ३१४७
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी : धरान नगरपञ्चायत वार्ड नं. ४ बस्ने माधवप्रसाद वस्ती बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : ऐ ऐ वार्ड नं. ७ बस्ने गोविन्द मोक्तान

 कानूनी प्रश्नमा विबन्धनको सिद्धान्त लागू हुँदैन । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८८५ - उत्प्रेषण मिश्रित परमादेश वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०१/२०  डिभिजन वेन्च इजलास  ३०८६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : महोत्तरी गा.पं.गौनरपुरा वार्ड नं. २ बस्ने रामाशीषप्रसाद शाह बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार, मन्त्री परिषद् सचिवालय, काठमाडौं श्री सामान्य प्रशासन मन्त्रालय, हरिहर भवन, पुल्चोक भूमि सुधार मन्त्रालय, काठमाडौं श्री निजामति किताव खाना, हरिहर भवन, पुल्चोक, ललितपुर

 ऐनको व्याख्या गर्दा ऐनमा लेखिएका शब्द अनुसार नै व्याख्या गर्नुपर्छ । (प्रकरण नं. १४

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१२/२४  डिभिजन वेन्च इजलास  २३९२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. दाङ्ग त्रिभुवननगर न.पं वार्ड नं. १० बस्ने दुर्गाप्रसाद श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : विपक्षी : उच्चस्तरीय समिति दाङ्ग घोराही, जिल्ला दाङ हापुर बिजौरी गा.पं. वार्ड नं. ३ बस्ने हरिदास चौधरी

 नियमहरूले तोकेको कार्यविधी नअपनाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(क) बमोजिम मोही कायम गरेको उच्चस्तरीय समिति दाङको निर्णय त्रुटिपूर्ण भएको हुँदा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८८३ - उत्प्रेषण

 फैसला मिति:२०४१/०१/०४  डिभिजन वेन्च इजलास  २१४९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : बजरङ्गवली स–मिल इटहरीको साझेदार, जि. मोरङ विराटनगर न.पं. वार्ड नं. ८ बस्ने किसनलाल दुगड बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार कर कार्यालय धरान सुनसरी, श्री कर विभाग डिल्लीवजार काठमाडौं

 हचुवा आधारबाट गरेको आयकर निर्धारण वा आदेश सूचना पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८८२ - उत्प्रेषण

 फैसला मिति:२०४१/०१/०३  डिभिजन वेन्च इजलास  २४५४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि. का.न.पं. वार्ड नं. ३० ज्याठा टोल बस्ने सानुरत्न स्थापित ऐ ऐ बस्ने लक्ष्मी सोभा स्थापित ऐ ऐ बस्ने मोहन कुमारी स्थापित बिरुद्ध विपक्षी/वादी : विपक्षी : प्रधानपञ्च काठमाडौं नगरपञ्चायत धर्मपथ काठमाडौं का.जि. का.न.पं. वडा नं. १ जमल बस्ने कमल रत्न तुलाधर ऐ ऐ बस्ने अष्टरत्न तुलाधर ऐ ऐ बस्ने संघरत्न तुलाधर ऐ ऐ बस्ने तेज शाक्य ऐ ऐ बस्ने पुष्प रत्न शाक्य ऐ ऐ बस्ने शुभरत्न शाक्य

 हक बेहकको प्रश्न उपस्थित हुन आएमा न.पं.ऐन, २०१९ को दफा ४९(२) अनुसार अदालतमा जान सुनाउनु पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८८१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१२/०५  डिभिजन वेन्च इजलास  २४९९
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वार्ड नं. १७ क्षेत्रपाटी बस्ने पञ्चनारायण महर्जन बिरुद्ध विपक्षी/वादी : का.जि. का.न.पं. वार्ड नं. ३० कमलाक्षी असन बस्ने तिर्थनारायण मानन्धर मालपोत कार्यालय काठमाण्डौंको मालपोत अधिकृत श्री गणेश प्रसाद पाण्डे मालपोत कार्यालय काठमाण्डौं

 सबूद प्रमाणको जाँचबुझ गरी तथ्यको निरोपण रिट क्षेत्रबाट गर्न नमिल्ने । (प्रकरण

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८८० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०१/०४  डिभिजन वेन्च इजलास  २४००
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. सप्तरी रूपनगर गा.पं वडा नं. ५ बस्ने कृष्णसाहु तेली बिरुद्ध विपक्षी/वादी : : ऐ ऐ बस्ने गणेशप्रसाद पोखरेल, भू.सु.का. सप्तरी

 आधार प्रमाणबाट रिट निवेदकलाई मोही हकबाट निष्कासन हुने ठहर्यायई प्रत्यर्थी भूमिसुधार कार्यालय सप्तरीबाट निर्णय गरेकोमा कानूनको त्रुटि गरी निर्णय गरेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८७९ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०१/०५  डिभिजन वेन्च इजलास  २४८४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : पुरीलाल न्यौपानेको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : मनिचन्द्र प्याकुरेल जैंशी समेत र

 म्याद भित्र पुनरावेदन परेकोमा सो पुनरावदेन हेरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८७८ - उत्प्रेषण

 फैसला मिति:2041/01/14  डिभिजन वेन्च इजलास  २२७७
 पुनरावेदक/ प्रतिवादी : झापा जिल्ला बुधवारे गा.पं. वार्ड नं. १ बस्ने कर्मसिं भुजेल बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय झापा ऐ बुधबारे गा.पं. वडा नं. ६ बस्ने रत्न घिमिरे ऐ वार्ड नं. १ बस्ने हरि प्रसाद घिमिरे ऐ ऐ बस्ने भागिरथ घिमिरे ऐ ऐ बस्ने मेदिनी प्रसाद घिमिरे ऐ ऐ बस्ने लक्ष्मी प्रसाद खनाल ऐ ऐ बस्ने जयनारायण बास्कोटा

 दर्ता किताबमा सच्याएको सूचना मोहीले नपाए सम्म दर्ता किताबमा दर्ता रहेको मोही कायम रहने ऐनले व्यवस्था गरेको । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८७७ - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/१२/१४  डिभिजन वेन्च इजलास  २२०२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. मोरङ विराटनगर न.पं. वार्ड नं. १८ बस्ने माधवजीबहादुर थापा बिरुद्ध विपक्षी/वादी : विपक्षी : हाल का.न.पं. वार्ड नं. २३ चीकंमुगल बस्ने प्रचण्डराज अनिल ऐ ऐ बस्ने मिश्री नानी मास्के जि. मोरङ विराटनगर पञ्चायत वार्ड नं. १७ मा निज प्रचण्ड राज अनिलके ३रमा कमलीमा काम गरी बस्ने जनकु भन्ने जनकलाल यादव भूमि सुधार कार्यालय मोरङका का.मु. भु.सु.अ. नारायण प्रसाद पराजुली भूमि सुधार कार्यालय मोरङ विराटनगर

 तोकिए बमोजिम कूत निवेदकलाई दिलाउनु पर्नेमा सो नगरी साविक बमोजिम धरौट रहेको कूत निवेदकले बुझी लिनु पर्ने निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८७६ - उत्प्रेषणयुक्त परमादेशको आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/१२/१४  डिभिजन वेन्च इजलास  २३१०
 पुनरावेदक/ प्रतिवादी : निवेदक : मोरङ जिल्ला विराटनगर न.पं. वार्ड नं. १४ घर भई हाल का.जि. अटक नारायण स्थान चिकंमुगल बस्ने प्रचण्डराज अनिल बिरुद्ध विपक्षी/वादी : विपक्षी : का.मु.भूमिसुधार अधिकारी, श्री नारायणप्रसाद पराजुली भू.सु.का मोरङ मोरङ वि.न.पं. वार्ड नं. १८ बस्ने भरतजी बहादुर थापा

 निर्णयमा उल्लेख भएको आधारलाई न्यायिक आधार भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०) (२) आफ्नो तजविजी अधिकारको प्रयोगगर्दा न्यायिक कारणहरू प्रष्ट रूपमा खुलाएको हुनु पर्ने। (प्रकरण नं. ११) (३) लाचारी वा गल्ती न्यायिक निर्णयको आधार बन्न नसक्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८७५ - उत्प्रेषण

 फैसला मिति:२०४१/०१/०७  डिभिजन वेन्च इजलास  २४८३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : रूपन्देही लुम्बिनी आदर्श गा.पं. वडा नं. ८ पडीरमा बस्ने खातुन मुसलमान बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार कार्यालय रूपन्देही, ऐ ऐ बस्ने मोहमद नईमा मुसलमान

 न्यायिक निर्णय गर्ने अधिकारीले आफ्नो तजबिजी अधिकार प्रयोग गर्दा न्यायिक तरिकाले गर्नुपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८७४ - उत्प्रेषण

 फैसला मिति:२०४१/०१/०४  डिभिजन वेन्च इजलास  २७९२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : दाङ जिल्ला बागमारे गा.पं. वडा नं. ४ बस्ने नारायणप्रसाद डाँगी ऐ ऐ बस्ने विजुली प्रसाद डागी बिरुद्ध विपक्षी/वादी : विपक्षी : मालपोत कार्यालय दाङ मुकाम त्रिभुवननगर घोरार्इ दाङ वन डिभिजन कार्यालय मुकाम त्रिभुवन नगर घोरार्इ

 सफा हात लिई नआउने निवेदकलाई यस अदालतले मद्दत गर्न नमिल्ने हुँदा प्रस्तुत रिट निवेदन पत्र खारेज हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८७३ - उत्प्रेषण

 फैसला मिति:२०४०/१२/१७  डिभिजन वेन्च इजलास  २१०३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : सप्तरी मौवाहा गा.पं.को तर्फबाट अधिकारप्राप्त गा.पं.स. सीताराम प्रसाद शाह बिरुद्ध विपक्षी/वादी : विपक्षी : सप्तरी जिल्ला पञ्चायत न्याय समिति, राजविराज जि. सप्तरी मौवाहा गा.पं.वा.न. ६ बस्ने सक्कल देवल मण्डल जि. सप्तरी मौवाहा गा.पं.का. उ.प्र.पं. कमल नारायण शाह

 विवादमा रहेको पोखरीको मौवाह गा.पं.सप्तरीलाई कुनै प्रतिवाद गर्ने मनासिब माफिकको मौका नै नदिई जिल्ला पञ्चायत न्याय समिति आफैंले गा.पं.लाई दिएको दिन ३ को अवधि समाप्त नहुँदै गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको विरूद्ध देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु