४२ खोजी नतिजाहरु
पुनरावेदक/ प्रतिवादी : जि.ताप्लेजुङ फुङलिङ गा.पं. वार्ड नं. ४ बस्ने याम बहादुर लिम्बू
ऐ.ऐ बस्ने कृष्ण बहादुर लिम्बू
ऐ.ऐ बस्ने तुल बहादुर लिम्बू बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने राम कुष्ण लिम्बू
ऐ.ऐ बस्ने भीम बहादुर लिम्बू
ऐ.ऐ बस्ने खिन माया लिम्बूनी
पूर्वाञ्चल क्षेत्रीय अदालत,धनकुटा
निवेदनमा अनुमति प्रदान नभएको भन्ने उल्लेख भएबाट तह–तह हुँदै फैसला भई पू.क्षे.अ.बाट पनि कानुन बमोजिम फैसला भएको कानुनी त्रुटिपूर्ण भएको भन्न सकिने कुनै अवस्था नहुँदा आफ्नो अधिकार क्षेत्रभित्र रही ऐन नियमको रीत पुर्या्ई पू.क्षे.अ.ले गरेको फैसला बदर गरिपाउँ भन्ने निवेदकको माग अनुसार आदेश जारी गर्न मिलेन ।
(प्रकरण नं.८)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : हेटौंडा न.पं.वडा नं. ७ स्थित मंगलमय ईंटा टायल उद्योगको साझेदार चण्डी प्रसाद श्रेष्ठ
ऐ.को साझेदार नन्दिका श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अर्थ मन्त्रालय, अन्तःशुल्क विभाग
श्री माननीय अर्थ मन्त्री ज्यू अर्थ मंत्रालय
श्री अन्तशुल्क कार्यालय,हेटौंडा मकवानपुर
औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग) १ बमोजिम सञ्चालन मिति देखि ५ वर्षको लागि अन्तःशुल्क लाग्ने छैन भन्ने व्यवस्था भएको पाइने ।
(प्रकरण नं.१०)
पूर्ण पाठ हेर्नुहोस्
नाबालकले विवाह खर्च बापत पाएको सम्पत्ति समेत जायजात हुनुपर्ने भन्ने व्यवस्था उल्लिखित नं. मा भएको पाइँदैन ।
(प्रकरण नं.१२)
पूर्ण पाठ हेर्नुहोस्
लेखक साक्षी एवं फट्के साक्षी समेतलाई अदालतबाट बकपत्र गराएको नभई बयान गराएकोमा त्यस्तो अवस्थाको साक्षीहरूलाई जिरह गर्न पाउने भन्ने प्रमाण ऐन, २०३१ मा व्यवस्था भएको पाइँदैन ।
(प्रकरण नं.११)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : जिल्ला मकवानपुर हाँडीखोला गा.पं. वडा नं.५ घर भई राप्ती रेञ्ज कार्यालयका सहायक रेञ्जर शिवनाथ वर्तौला बिरुद्ध विपक्षी/वादी : राप्ती दुन वन डिभिजन कार्यालय मुकाम हेटौंडा
राप्ती दुन वन डिभिजन कार्यालयका डि.एफ.ओ श्री अमृन लाल जोशी
राप्ती दुन वन डिभिजन कार्यालयका डि.एफ.ओ श्री प्रताप मान श्रेष्ठ
राप्ती दुन वन डिभिजन कार्यालयका नि. डि.एफ.ओ श्री पदम बहादुर डंगोल
नारायणी अञ्चलाधिश मुकाम विरगञ्ज
मूल अड्डा प्रमुख भन्नाले नि.से.नि. २०२१ को दफा २ मा गरिएको परिभाषा अनुसार उक्त नि.से.नि. २०२१ को अनुसूची १(ख) मा उल्लेख भए अनुसार डि.एफ.ओ. हुन आउँछ । तसर्थ डि.एफ.ओ. ले विभागीय कारवाही गर्न पाउने ।
(प्रकरण नं.१०)
पूर्ण पाठ हेर्नुहोस्
निमित्त डि.एफ.ओ.ले कारवाही गरी निमित्त कन्जरभेटरले अनाधिकार कारवाही र निर्णय गरेको उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं.१३)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : जि.जाजरकोट जगतीपुर गा.पं. वडा नं. ५ बस्ने कर्णजंग शाहको अधिकृत वा बाशुदेव शर्मा बिरुद्ध विपक्षी/वादी : जग्गा बिक्री वितरण छानविन आयोग वर्दिया
हाल भूमि सुधार मन्त्रालय,काठमाडौं
भूमि सुधार अधिकारी भू.सु.का वर्दिया
निवेदकको नाउँमा दर्ता रहेको जग्गा जफत गर्नुपर्ने हुन आएमा सो जग्गावालालाई बुझी निजको कुरा सुनी प्रतिवादको मौका दिई जफत गर्नुपर्ने ।
(प्रकरण नं.९)
पूर्ण पाठ हेर्नुहोस्
शंका र विश्वासलाई परिस्थितिजन्य प्रमाणको संज्ञा दिन मिल्दैन ।
(प्रकरण नं.१८)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : पर्सा वीरगन्ज न.पं.वा.नं. ६ बस्ने कृष्ण प्रसाद न्यौपाने
जि.पर्सा सुगौली गा.पं.वा.नं.६ बस्ने भगिरथ लाल प्रसाद कुर्मि बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, पञ्चायत तथा स्थानीय विकास मन्त्रालय श्री महल
जि.धनुषा जनकपुर न.पं.वा.नं. घर भै हाल विरगजं न.पं.वा.नं१३ आदर्श नगर बस्ने किशोरलाल चौधरी
जि.महोत्तरी वनौली गा.पं.वा.नं.३ बस्ने कृतनन्द झा
रिट निवेदन जिकिर अनुसार आदेश जारी गर्दा त्यसको निश्प्रयोजन हुन जाने हुँदा निवेदन माग बमोजिमको आदेश जारी गरिरहनु परेन ।
(प्रकरण नं.९)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं.वा.नं. ११ त्रिपुरेश्वर बस्ने वीना देवी उपाध्यायनी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, पञ्चायत तथा स्थानीय विकास मन्त्रालय, पुल्चोक ललितपुर
श्री ५ को सरकार तत्काल कायम रहेको पंचायत मन्त्रालय अन्तर्गतको दुर्गम क्षेत्र एवं स्थानिय विकास विभागको हाल कायम पंचायत तथा स्थानिय विकास मन्त्रालय स्थानिय विकास विभाग,पुल्चोक ललितपुर
श्री ५ को सरकार,पंचायत तथा स्थानिय विकास मन्त्रालय अन्तर्गतको दुर्गम क्षेत्र विकास समिति,पुल्चोक,ललितपुर
निवेदन बमोजिम काम कारवाही नभएको विपक्षी मन्त्रालय समेतको लिखित जवाफबाटै देखिएकोले निवेदिकाको माग दावी अनुसार कानुन बमोजिम काम कारवाही गर्नु गराउनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने ।
(प्रकरण नं.७)
पूर्ण पाठ हेर्नुहोस्
मार्नका मनसाय रहेनछ ज्यान लिनुपर्ने सम्मको इवी पनि रहेनछ लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा बिष खुवाएकोमा बाहेक लाठा, ढुङ्गा, लात मुक्का इत्यादि हान्दा सोही चोट पिरले ऐनको म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ ।
(प्रकरण नं.१३)
पूर्ण पाठ हेर्नुहोस्
कुनै पनि जालसाजी क्रिया हुनलाई दुई थरी हुनु अनिवार्य देखिने ।
(प्रकरण नं.१३)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं. २० बस्ने पन्नामान सिंह मल्ल बिरुद्ध विपक्षी/वादी : परोपकार संघको प्रमुख संस्थापक तथा सेक्रेटरी जनरल दयावीर सिंह कंसाकार
वागमती अञ्चल अदालत
परोपकार,संचालक समिति,परोपकार केन्द्रिय कार्यालय भिमसेनस्थान काठमाडौं
मुद्दा मामिलाको कार्यलाई अपरझट परी आउने कार्य भन्न नमिल्ने देखिँदैन । सेक्रेटरी जनरलले संघकोतर्फबाट मुद्दा गर्न पाउँदैन भन्ने विधानमा कतै उल्लेख भएकोसमेत देखिँदैन ।
(प्रकरण नं.८)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : जि.झापा अनारमनी गा.पं.वार्ड नं. ३ देवी बस्ती बस्ने भरतबाबु भन्ने सि.के.प्रसाई
ऐ.वार्ड नं. ७ बस्ने मनरथ पाठक
ऐ.ऐ बस्ने ध्रुव पाठक
ऐ.ऐ बस्ने वार्ड नं. ५ बस्ने कृष्ण प्रसाद अधिकारी
ऐ. वार्ड नं.३ बस्ने गोपाल निरौला
ऐ.ऐ बस्ने शान्तिराम आचार्य
ऐ.ऐ बस्लने प्रकाश कुटुवाल
ऐ.ऐ बस्ने चैतन्य पाठक
ऐ.ऐ बस्ने गोपाल कुमार कार्की बिरुद्ध विपक्षी/वादी : जिल्ला पञ्चायत झापा
अनारमनी गा.पं. झापा
मत्स्यपालन हुँदैमा पूजाआजा बली चढाउने समेतको अन्य धार्मिक अनुष्ठान रोकिन जान्छ भनी अनुमान गरी रिट जारी गर्न न्यायोचित देखिन्न ।
(प्रकरण नं.९)
पूर्ण पाठ हेर्नुहोस्
आफूले गरेको शर्तनामामा मञ्जूरी समेत गरी सकेकोले निवेदकको निवेदन खारेज गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ ।
(प्रकरण नं.१२)
पूर्ण पाठ हेर्नुहोस्
अंशबण्डाको १९ नं. मा पिता पूर्खाका पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधी सम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधवा बुहारीको मञ्जूरी नभए पनि आफूखुस गर्न पाउँछ अचलमा आधीभन्दा बढी भने व्यवहार चलाउनै परे पनि एक्काइस वर्ष नाघेका स्वास्नी छोरा र विधवा बुहारीहरूको मञ्जूरी लिई मात्र खर्च गर्न हुन्छ ।
(प्रकरण नं.१२)
पूर्ण पाठ हेर्नुहोस्
विवादको जग्गाहरू यो यसको हो वा होइन भनी हक बेहक छुट्याउने अधिकार नगर पञ्चायत ऐन, ०१९ को दफा १७(८) ले नगर पञ्चायतलाई प्रदान गरेको देखिन्न ।
(प्रकरण नं.७)
पूर्ण पाठ हेर्नुहोस्
जिल्लामा एकलौटी हो वा साझा हो सो विवाद ल.पु.न.पं.ले साझा नै कायम गर्ने भनी अधिकार बाहिर गई बढी कुरा लेखी निर्णय गरेको त्रुटिपूर्ण देखिन आएको ।
(प्रकरण नं.११)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : धा.जि.नौविसे आदर्श गा.पं.वा.न. ७ खानी खोला बजार बस्ने प्र.पं.नेत्रलाल श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : जिल्ला पञ्चायत कार्यालय धादिङ
जि.पं.का धादिङ का उप सभापती टेक बहादुर तामाङ
ऐ.ऐ का सदस्य पुरुषोत्तम दास श्रेष्ठ
ऐ.ऐ सद्स्य जगन्नाथ रुपाखेती
धादिङ जिल्ला नौबिसे आदर्श गा.पं.वा.नं.८ नौबिसे सेरलाडी बस्ने उप प्र.पं.राम शरण उप्रेती
अधिकार बिना निवेदकलाई प्र.पं. को हैसियतले कार्य नगरी उप प्र.पं. को हैसियतले गा.पं. कार्यालयको ताल्चा खोली काम गर्नु भन्ने प्रत्यर्थीहरूको उक्त आदेश निर्णय अनाधिकारको तथा प्राकृतिक न्याय सिद्धान्त विपरीत समेत देखिने ।
(प्रकरण नं.१०)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : गण्डकी अञ्चल जिल्ला लमजुङ समि भञ्ज्याङ गा.पं. वा.नं. ४ बस्ने पं.राम प्रसादको छोरा वर्ष ४८ लेखनाथ अधिकारी
ऐ.ऐ गिलुङ गा.पं. वा.नं.२ बस्ने राम सुब्बाको छोरा वर्ष ५३ को धन प्रसाद गुरुङ
ऐ.ऐ मालिङ गा.पं.वा.नं.९ बस्ने उदय सिंहको छोरा ४५ को खड्ग जंग गुरुङ
ऐ.ऐ भोर्लेटार गा.पं. वा.नं.८ बस्ने कर्ण बहादुरको छोरा वर्ष ४२ को भिम बहादुर गुरुङ
ऐ.ऐ रम्घा गा.पं.वा.नं.५ बस्ने मोहन मानको छोरा वर्ष ५६ को मोतिलाल श्रेष्ठ
ऐ.ऐ मोहरियाकोट गा.पं.वा.नं.३ बस्ने कृष्ण बहादुरको छोरा वर्ष ४८ को डम्वर बहादुर थापा बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालय सिंह दरबार काठमाडौं
श्री ५ को सरकार पंचायत तथा स्थानिय विकास मन्त्रालय पुलचोक ल.पु
श्री ५ को सरकारको सचिव ऐ.ऐ पंचायत निति तथा जाँचबुझ समिति बानेश्वर काठमाडौं
जि.पं. सचिव स्थानिय विकास अधिकारी लमजुङ जि.पं. सचिवालय
निर्वाचन बदर गरिपाउँ भन्ने रिट निवेदकको माग छैन यस्तो स्थितिमा निवेदकको माग बमोजिम उत्प्रेषणको आदेशद्वारा श्री ५ को सरकारको निर्णय बदर गर्न रिट जारी गरे पनि निरर्थक हुन जाने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।
(प्रकरण नं.१४)
पूर्ण पाठ हेर्नुहोस्